२६ फाल्गुन २०८२, मंगलबार

संविधान पुनर्लेखन र अन्तरिम सरकार गठन गर्नुपर्ने: सुदन गुरुङ

काठमाडौ -जेन-जी आन्दोलनका अगुवा तथा हामी नेपाल का अध्यक्ष सुदन गुरुङले संविधानलाई खारेज नगरी पुनर्लेखन गर्नुपर्ने बताएका छन्।

Workplace

 

उनले संसद् विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने आवश्यकता औंल्याए।
गुरुङका अनुसार, वर्तमान संविधानले मुलुकको आवश्यकता र जनताको भावना पुरा गर्न सकेको छैन। त्यसैले संविधानलाई संशोधन र पुनर्लेखन गरेर मात्र स्थायी समाधान सम्भव हुने उनले दाबी गरे।

उनले भने, “देशको स्वाभिमान र जनताको हितलाई प्राथमिकता दिन संसद् तत्काल विघटन गरी निष्पक्ष नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्छ।”
गुरुङले आन्दोलनका आगामी चरणमा यही मुद्दालाई मुख्य एजेन्डा बनाएर अघि बढाइने बताएका हुन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?