भाषा र राष्ट्रिय एकतामा भानुभक्तले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो: सभामुख अर्याल

समाचार सारांश
Auto Generated by AI
  • सभामुख डोलप्रसाद अर्यालले २१३औँ भानु जयन्तीको कार्यक्रममा आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।
  • नेपाली भाषा र राष्ट्रिय एकतालाई सुदृढ बनाउन भानुभक्तको योगदान अतुलनीय रहेको सभामुखले बताउनुभयो।
  • भानुभक्तका आदर्शलाई नयाँ पुस्तामाझ हस्तान्तरण गर्न सबैले मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

काठमाडौ – सभामुख डोलप्रसाद (डीपी) अर्याल २१३औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानद्वारा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएका हुन।

Workplace

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्दै सभामुख अर्यालले भानुभक्तको योगदानले नेपाली भाषा, साहित्य तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए का छन।

उनले आदिकवि भानुभक्तका साहित्यिक कृतिहरूले नेपाली भाषाको विकास र संरक्षणका साथै राष्ट्रिय पहिचानलाई बलियो बनाउन उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरे। साथै, भानुभक्तको आदर्श र योगदानलाई नयाँ पुस्तामाझ पुर्याउन सबै पक्षले साझा प्रयास गर्नुपर्नेमा जोड दिए हुन।

भानु जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न साहित्यकार, बुद्धिजीवी तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका बरिष्ठ संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?