यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • आज देशका केही हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ।
  • तराईका धेरै ठाउँको मौसम सफा रहे पनि राति हुस्सु र कुहिरो लाग्न सक्छ।
  • स्थानीय र पश्चिमी वायुको प्रभावले मनसुन सकिए पनि केही स्थानमा वर्षा भइरहेको छ।

काठमाडौ – आज देशका हिमाली थोरै ठाउँमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको अनुमान छ ।

Workplace

त्यस्तै, बाँकी पहाडी एक/दुई ठाउँमा पनि वर्षाको सम्भावना छ । तराईका धेरै ठाउँको मौसम मुख्यतया सफा रहनेछ । राति तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्ने महाशाखाको अनुमान छ ।

- Advertisement -Workplace

पछिल्लो १२ घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा छिटपुट पानी परेको छ । देशभर बादल लाग्ने गरे पनि काठमाण्डौ उपत्यकासहित सबैजसो ठाउँको मौसम सफा छ । दिउँसोको समयमा धेरै ठाउँमा घाम लाग्ने गरेको छ ।

यस वर्षको मनसुन बाहिरिसकेको भए पनि स्थानीय तथा पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा हुन सक्ने सम्भावना भने रहने महाशाखाले जनाएको छ

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?