सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घट्यो

समाचार सारांश
Auto Generated by AI
  • आज सुनको भाउ प्रतितोला १० हजार १०० रुपैयाँले घटेको छ।
  • सुनको नयाँ मूल्य २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँ पुगेको छ।

काठमाडौ – आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ ।

Workplace

भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको ४ हजार ७४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?