अक्कल कोपिला फाउन्डेसन का संस्थापक अक्कल बोहोरा ले रारा ट्रेल रनका तेस्रो विजेता मुगुका अक्कल बढुवाल लाई प्रशंसा पत्र त नगद पुरस्कार सहित सम्मानित ।

समाचार सारांश
Auto Generated by AI
  • रारा ट्रेल रन–२०८३ मा तेस्रो स्थान हासिल गर्ने मुगुका अक्कल बढुवाल सम्मानित भएका छन्।
  • अक्कल कोपिला फाउन्डेसन र जिल्ला खेलकुद विकास समितिले उनलाई नगद तथा सम्मान पत्र प्रदान गरेका हुन्।
  • बढुवालले खेल क्षेत्रमा थप सक्रिय भई जिल्ला र राष्ट्रको नाम उँचो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
रारा ट्रेल रन–२०८३ दौड प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल मुगुका खेलाडी अक्कल बढुवाल सम्मानित हुनु भएको छ। छायाँनाथ रारा नगरपालिका वडा नं. १४ निवासी बढुवाल लाई अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बोहराले  नगद पैसा गेम ड्रेस सहित सम्मान-पत्र ले  सम्मान गर्नुभएको हो।
प्रतियोगितामा उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै जिल्ला र राष्ट्रकै गौरव बढाएको भन्दै उहाँलाई फाउन्डेसन र जिल्ला खेलकुद विकास समिति मुगुको तर्फबाट संयुक्त रूपमा बधाई तथा शुभकामना व्यक्त गरिएको छ। त्यस्तै खेलाडी अक्कल
बढुवाल आफू सम्मानित हुँदा निकै नै हर्षित सहत जिल्ला र राष्ट्रको नाम चिनाउन निरन्तर लागिरहने बताउए 
खेलाडी बढुवालले देखाएको मेहनत, अनुशासन, साहस र खेलप्रतिको समर्पणले समाज तथा युवा पुस्तालाई खेल क्षेत्रमा लाग्न ठूलो प्रेरणा प्रदान गरेको सम्मान-पत्रमा उल्लेख छ।
सम्मान-पत्रमा जिल्ला खेलकुद विकास समिति मुगुका कार्यालय प्रमुख जिल्ला सिंह भामको हस्ताक्षर रहेको छ। सम्मान कार्यक्रममा बोल्दै जिल्ला ब्याटमिन्टन अध्यक्ष दल रावत आगामी दिनमा पनि बढुवालबाट यस्तै जिम्मेवार, अनुकरणीय र समर्पित खेल यात्राको निरन्तरता रहने अपेक्षा राखेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?