राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रिय स्वतन्त्र पार्टीले २०८३ वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।
  • साङ्गठनिक सुदृढीकरणका लागि पार्टीले जिल्ला तहको अधिवेशन प्रक्रिया अघि बढाएको हो।
  • यसअघिको बैठकमा अधिवेशनका लागि आवश्यक कार्यविधि र प्राविधिक तयारीबारे छलफल भएको थियो।

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८३ वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।

Workplace

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साङ्गठनिक सुदृढीकरणका लागि जिल्ला तहको अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

यसअघि बसेको सचिवालय बैठकमा जिल्ला अधिवेशनका लागि आवश्यक कार्यविधि र प्राविधिक तयारीबारे विस्तृत छलफल भएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?