कर्णालीका चर्चित देउडा गायक छत्र शाहीका मामाको उपचारको लागि मुगुका समाजसेवी अक्कल बोहरा ले गरे तत्काल ५० हजार सहयोग

समाचार सारांश
Auto Generated by AI
  • जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा परी गायक छत्र शाहीका दाइको निधन भएको छ भने उनका मामा घाइते भएका छन्।
  • समाजसेवी अक्कल बोहराले घाइतेको उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

रतन बहादुर रावल मुगु :जुम्ला देखि कालीकोट हुँदै नेपालगन्ज बिरामी बोकेर गएको एम्बुलेन्स दुर्घटना हुदा कर्णालीका चर्चित गायक छत्र शाहीका मामा र दाई दुर्घटनामा परेर दाइको मृत्यु मामा घाइते भएका थिए। यो दुःखद खबर सुन्दा मुगुका समाजसेवी अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बोहराले। तत्काल छात्रका मामाको उपचार खर्चको लागि ५० हजार सहयोग गरेका छन्। यो दुःखको खबर सुन्दा आफू निकै नै मर्माहित भएको बोहराले बताएका छन्।
जुम्लादेखि नेपालगन्ज बिरामी बोकेर गएको हिमा गाउँपालिका जुम्लाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाडाचक्र नगरपालिका-२ मेयर खोला नजिकै दुर्घटना हुँदा छात्रा शाहीका मामा बिमार र उहाँका दाई बिरामी कुरुवा एम्बुलेन्समा गएका थिए।
मृत्यु हुनेमा हिमा-६ पातरखोला बस्ने ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा-७ मर्चीगाउँ बस्ने एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही रहेका छन् ।

Workplace

कालीकोट जिल्ला प्रहरीका अनुसार एम्बुलेन्स सडकदेखि २५ मिटर तल खसेको थियो । एम्बुलेन्सले हिमा-६ का ७१ वर्षीय बिरामी कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।
विरामी बुबाको उपचारका लागि संगै गएका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारीको मृत्यु भएको हो | घाईते हिमा-६ का कलबहादुरको खुट्टामा चोट लागेको छ।
समाजसेवी अक्कल बोहराले। दैविक प्रकोप भव्यतव्य आपत्तिहरूमा सहयोग गर्दै आएका छन् केही दिनअघि मात्रै। उहाँकै जन्मथलो थार्प गाउँका एकजना युवकलाई।पनि एक्कासी पेटमा समस्या आएपछि नेपालगञ्ज रिफर गरेर एक लाख ४५ हजार सहयोग गरेका थिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?