ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

समाचार सारांश
Auto Generated by AI
  • ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलले अदालतसँग माग गरेको छ।
  • स्वास्थ्यका कारण ओली भर्चुअल रूपमा र लेखक प्रत्यक्ष रूपमा अदालतमा उपस्थित भएका छन्।
  • ओलीको रिहाइको माग गर्दै दायर रिटमाथि सर्वोच्च अदालतमा भोलि सुनुवाइ हुने भएको छ।

काठमाडौ -हिजो पक्राउ परेका  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेपछि काठमाण्डौ जिल्ला अदालतमा त्यसबारे बहस भइरहेको छ ।

Workplace

प्रहरीले पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराएको हो  भने स्वास्थ्यका कारण त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट अदालती प्रक्रियामा सामेल भयका हुन ।

यसैबीच ओलीलाई हिरासतमुक्त गरियोस् भन्ने मागका साथ उहाँकी पत्नी राधिका शाक्यका तर्फबाट सर्वोच्च अदालतमा दायर रिटमाथि भोलि बहस हुने भएको छ ।

अदालतमा आजै दर्ता भएको रिटमा जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिशका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दाबी छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?