एमाले प्रदर्शनले माइतीघर-बिजुलीबजार क्षेत्र तनावग्रस्त

समाचार सारांश
Auto Generated by AI
  • एमाले अध्यक्ष ओलीको पक्राउको विरोधमा कार्यकर्ता सडकमा उत्रिएका छन्।
  • माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ।
  • कार्यकर्ताको विरोधले माइतीघर र बिजुलीबजार क्षेत्र तनावग्रस्त बनेको छ।

काठमाडौ -कार्यकर्ता माइतीघरबाट बानेश्वरतर्फ अघि बढेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओल पक्राउको विरोधमा सडक संघर्षमा उत्रिएका एमाले कार्यकर्ता माइतीघरबाट बानेश्वरतर्फ अघि बढेका छन् ।

Workplace

कार्यकर्ताको प्रदर्शनका कारण माइतीघर-बिजुलीबजार क्षेत्र तनावग्रस्त भएको छ ।

एमाले सचिवालय बैठकले सडक संघर्ष गर्ने निर्णय गरेसँगै २३ जनसंगठनहरू प्रदर्शनमा सामेल भएका हुन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?