छायाँनाथ रारा नगरपालिकाको आ.व २०८२/०८३ मा संञ्चालित खानेपानी तथा सरसफाइ क्षेत्रमा १ घर १ धाराको काम रफ्तारमा हुँदै

रतन बहादुर रावल। कर्णाली प्रदेश   मुगु जिल्ला को छायाँनाथ रारा नगरपालिकाको आ.व २०८२/०८३ मा संञ्चालित खानेपानी तथा सरसफाइ क्षेत्रमा १ घर १ धारा निर्माण कार्यक्रम २०८२ सुरु भएको छ।
मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा न/पा वडा नं,६ कोटिल्ला गाउँको तिन बस्तिम खानेपानीको काम १ घर १धार निर्माण हुने भएको छ। कुल लाग्त। ७२,८३,५९२।६३ तेस्तै गरेर छायाँनाथ रारा नगरपालिका को वडा नं,७ तलि घुइर म पनि खानेपानी आयोजना १ घर १ धारा  कुल लागत रु ४८,७२,५२२ मुगुको छायाँनाथ रारा न/पा वडा नं,८ सिगाडी गाउँको लागि पनि खानेपानी १ घर १ धारा  कुल लागत रु,४९,६२,२६१ खानेपानीको विकासको योजना छिट्टै नै सुरु हुने भएको छ।
नगरपालिका को एक घर एक धारा कार्ययोजना मा  विकासको पूर्वाधारसँगै सबै वडामा पानीको सुविधा सम्पन्न गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।  तेसतै

Workplace

मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा न/पा वडा नं,१२ लुम्स खानेपानी १ घर १ धारा रु, ३७,१२,७९०।३१
छायाँनाथ रारा न/पा वडा नं,१ जुक्यान खानेपानी १ घर धारा रु,५०,००,०००।
छायाँनाथ रारा न/पा वडा नं,१२ बालचौर खानेपानी १ घर धारा रु,५०,००,०००।
७ छायाँनाथ रारा न/पा वडा नं,१२ भिताडा खानेपानी १ घर  धारा रु,१९,०६,१३० छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले आफ्नो कार्यकालसम्म सबै नगरभित्रका बस्तीहरूमा खानेपानी स्वच्छ सफा पानीको पहुँच विकासको अवधारणा रफ्तारमा गर्ने बताउनुभएको छ। विभिन्न ठाउँमा खानेपानीबका योजनाको काम अहिले भइरहेको र अब छिट्टै नै सम्पन्न हुने पनि जानकारी गराउनुभएको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको मुगम कार्मारोङ ले छायांनाथ अल्ट्रा रेस’ आयोजना गर्दै

छुटाउनुभयो कि ?