काठमाडौ – राजनिती नितान्त समाजसेवाहो ।देशमा हरेककुरा राजनितिबाट नै परिवर्तन भएकाछ्न।आगामी फागुन २१गते देशमा प्रतिनिधि सभाको चुनाव हुँदै छ ।जसअनुसार देशमा भएका राजनितिक पार्टिहरु आफ्नो तर्फबाट उम्मेद्बारी दिई चुनावमा आफ्ना दलका र आफ्ना ब्यक्तिगत नाराहरु एजेन्डाहरु लिएर जनता माझ आइरहेका छ्न ।

हिजोआज गाउँघरदेखी सहरबजारसम्म सबैठाउँमा चुनावी गतिबिधी बढिरहेको छ।सबैतिर चुनावी माहोल तातिरहेको छ। धेरै पार्टीक युवादेखी बृद्ध नेताहारु यस माहोलमा सामेल छ्न । यसको निर्णायक जनतानै जनार्दन भएको हुँदा जनताले नै यसको फैसला गर्नेछ्न।किनकी जनताहरु ऐले धेरै शिक्षित छ्न । हरेक ब्यक्ती दल र राम्रोखालको सक्षम उम्मेद्बारलाई चुन्नेछ्न।देशमा यतिखेर मुख्य दल एमाले ,नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी रअन्य दल चुनावमा आमने सामने मुख्य प्रतिस्पर्धी देखि केही स्वतन्त्र ब्यक्तिहरु पनि यसमा प्रतिस्पर्धामा छ्न।
चुनावएउटा प्रजातान्त्रिक प्रक्रिया हो ।यो हरेक ५ बर्षमा आउने गर्दछ। तर यसपटकको निर्वाचन भने भाद्र २३र २४को घटनाको कारण ८४को निर्वाचन ८२मै हुनलागेको हो।चुनावीप्रतिस्पर्धामा मैदानमा जाँदा हरेकदलका आफ्ना एजेन्डाहरु घोषणापत्रहरु हुने गर्दछ्न। ती घोषणापत्रमाको आधार र काम गर्ने प्रतिबद्धताहरु सक्षम उम्मेद्बार काम गर्ने क्षमता र बिगतका गतिबिधी सरकारमा छँदागरेका राजनितीक छापहरु कामहरुआदिले धेरै कुराको तथ्यको आधारमाजनमाझ बाट भोट को अपेक्षा गरिन्छ ।किनकी आजकालको समाज परिवर्तनशिल भएको हुँदा झुटा आश्वासन नमिल्दो भासणले जनता अबस्यपनी भरपर्दैनन ।
त्यसैले यो चुनावमा चुनावी मैदानमा रहेका पार्टिमाध्ये कुन पार्टिको एजेन्डा राम्रोछ नयाँ नारा सिद्धान्त राम्रो छ कुन समाज र जनताप्रती प्रतिबद्ध छ्त्यो जनताले अवस्यपनी छुट्टाउने छ्न।यसैबिचमा नेकपाएमालेले सरकारमा छँदा गरेका निकै राम्राकामहरु छ्न ती काम वृद्ध भत्ता, आफ्नोगाँउ आफै बनाऔं ,७२सालमा भारतिय सरकारले लगाएको चरम नाकबन्दिमा खेलेको भुमिका ।७२सरको नेपालको संविधानबनाउन खेलेको भुमिका ।भारतिय सरकासँग गरेका देशलाइ हितहुने संम्झौता हरु। निकाशी पैठारी संम्बन्धि कामहरु। ,भारतिय सरकारले नेपाली भुमी कालापानी लिपुलेखमा गरेको मिचाहा प्रवृत्तिदेशको भुमी कब्जागरी नक्साप्रकासन विरुद्ध ससक्त आवाज नेपाली चुच्चे नक्सा प्रकाशन।यसघटनालाइ सचेत गराएको ,देशमा कोरोनाजस्तो जटिल बिस्वब्यापी रोगसंग सरकारमाछदाँ गरेको काम र नेपाली जनताको जिवनरक्षामा खेलेको भुमिका ,सरकारमा छँदा गरेको बिकाश सम्बन्धि काम हरु भैरहवा बिमानस्थल ,पोखरा बिमानस्थल, मध्यपहाडी लोकमार्ग खानेपानी कृषिमा आधुनिकीकरण । धरहरा पुननिर्माण रानिपोखरी लगायत पुननिर्माण सम्बन्धि कामहरु ।विभिन्न शिक्षा स्वास्थ क्षेत्रमा गरिबी हटाउन गरेकाम हरु र उधोग धन्दाको बिकास रोजगारी अन्तर्राष्ट्रिय सम्बन्धमा खेलेको कुटनैतिक कामहरु लगायत नेकपा एमालेले सरकारमा छँदा गरेकाराम्रा कामहरु लाई निरन्तरता दिनको लागिपनी र यो निर्वाचनमा एमालेले गरेका प्रतिबद्धताहरु निम्नछ्न ।
नेपालका नागरिकलाइ मात्रै नगरिकता, स्वदेशी उत्पादन बजार बिदेशि ,सुरक्षीत छाना ,कमाइ युवाको रोजाइ पढाइ भबिस्यको जग बसाइँ ,प्रेसर सुगरमा औषधि , फ्री दशहजार लि पानी , ५०युनिट सम्म बिजुली फ्री , आफ्नै खेतबारीमा युवालाइ काम, कृषि गर्न प्रोत्साहन गर्ने बिदेशमा बस्न कम गर्ने।प्रत्येक दिनसडक बिस्तार ,सहरबजारमा भुमिगत तार बिक्षाउने ।वनलाइन सेवालाई निरन्तरता ,न्युनतम पाँचलाखयुवालाई रोजगारी, साथै पच्चीस हजारसम्म तलवको ब्यबस्था, सबैनेपालिको बैक खाता, स्वास्थमहिनावारि पन्ध्रसय बर्सभरी ,फाइमरजि सन्चारको चमत्कार ,सभ्यसमाज सभ्य नागरिक, नेपाली अर्थलाइ सय खर्वपुर्याउने ,जस्ता एमालेका यो चुनावका प्रतिबद्धता हुन।
यतिबेला देशमा देश बनाउने र जलाउने बिचको संघर्स देखिन्छ।नेकपा एमाले जसले देशलाइ सहि दिशादिने पार्टी हो। जससग देश बनाउने सपना छ ।देश बनाउने अभिभारा छ। इच्छाशक्ति छ ।अठोट छ ।योजनाछ। ऐलेकाती जलेका आस्थाका केन्द्र हरु महत्वपूर्ण सरकारी कार्यलय देखि उद्योगि ब्यवशायिका ब्यबसाय हरु ढुक्कसँग संचालन गर्न ।देशमा स्थायी शान्तिअमयन चयन राख्न हरेक नेपालीका इच्छा आकाङ्क्षा पूरागर्न ।सभ्य समाज सभ्यता बसाउन ऐलेको परिस्थितिजन्य अबस्थामा नेकपा एमालेको आबस्यकता छ।
नेकपा एमाले एउटा सभ्यसमाज निर्माण गर्ने नेपाल नेपालिको हितको लागि सधैं लाग्ने समाज परिवर्तनशिल गर्न लागिपर्ने र एमालेको मुल नारा र उद्धेश्य नै शुखी नेपाली समृद्धनेपाल भएको हुँदा यो नारा लाई यो उदेश्यलाई पुरागर्न हरेक गाउँ बस्ती समाज टोल टोल बाट जिल्ला जिल्लाबाट एमालेका अनुभवी शिक्षितयुवा र समाजपरिबर्तन साथै एउटा देश वनाउने उदेश्यलिएर हिडेका ब्यक्तिलाइ बिजय गराउनु पर्छ खाली सत्ता स्वार्थ र कुनै एजेन्डा शिद्धात बिचार नभएका हावादारी दल भन्दा एमालेका एजेन्डा हरु काम हरु नाराहरु समाजको निम्ति धेरै योग्यछ्न त्यसैले सबैले यसपटकको चुनावमा देशबिकास गर्न देशमा भएको परिवर्तन लाई सस्थागत गर्न आर्थिक स्थायित्व कायम राख्न समुन्नत मुलक नेपाल बनाउन देशमा शान्ती कायम गर्न ।उद्धोगधन्दाको बिकास रोजगारी शिक्षा स्वास्थमा आधुनिकीकरण गुणस्तरीय खानेपानी अन्तर्राष्ट्रिय ब्यापारघाटा कम गर्नको लागि पनि मिचिएका भुमी सिमाना फिर्ता लगायत धेरै काम हरु गर्नको लागि नेकपा एमाले बाट देशको १६५ औं निर्वाचन क्षेत्रबाट उठेका सक्षम प्रगतिशील अग्रगामी जनताको मर्म बुझेका जनताको घाउमा मलाम लगाउन सक्ने परिपक्व निष्ठा वान देश बनाउने स्पष्ट भिजन भएका सक्षम उम्मेद्बार हरुलाइ सुर्य चिन्हमा मतदान गरि नेपाल नेपालिको अभिभारा लिएर बसेको पार्टी एमालेलाई अत्यधिक मतले बिजय गराऔ।
यहीँ दुई तिहाई बौमतकासाथ नेकपा एमाले बिजय भइ एकल बौमतकासाथ सरकारको नेतृत्व गरि देशको समस्या लाई अबस्य हल गर्ने छ। देशका हरेक क्षेत्रका समस्याको समाधान हुनेछ।देशमा स्थाइ शान्ति आइ जनताको इच्छा पूरा अबस्य हुनेछ। देशमा शान्ति स्थापना गर्न र सभ्य समाज देश बनाउन सुर्यमा मतदान गरौँ ।
काशीराम घिमिरे
लेखक तथा बिश्लेशक।
