रसुवा बाढी अपडेट:एक हजार ३५५ जनाको शव फेला

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ।
  • बाढीका कारण अझै ४ हजार ९९३ जना व्यक्ति सम्पर्कविहीन रहेका छन्।
  • विपद् क्षेत्रमा २१ हजार बढी सुरक्षाकर्मी परिचालन गरी १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।

काठमाडौं ।भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५५जनाको शव फेला परेको छ। यस्तै, बाढीमा परी अझै चार हजार ९९३ जना सम्पर्कविहीन छन्।

Workplace

राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार सोमबार बिहान ११ बजेसम्म रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, तनहुँमा ३८ र चितवनमा ३६३ शव फेला परेको हो।

यस्तै, बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी कुल २१ हजार ४०२ जना सुरक्षाकर्मी खटाइएका छन्।

विभिन्न स्थानबाट जम्मा १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?