Gen-Z (जेन्जी) आन्दोलनका क्रममा फरार कर्तव्य ज्यान मुद्दाका कैदी पक्राउ

काठमाडौ = कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय कायम भई मिति २०७३/०३/२९ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारा, काठमाडौंमा कैद भुक्तान गरिरहेका जिल्ला सिन्धुली, तीनपाटन गाउँपालिका वडा नं. ६ निवासी वर्ष ५० का बसन्त भन्ने गुन्ज बहादुर श्रेष्ठ मिति २०८२/०५/२४ गते सम्पन्न Gen-Z (जेन्जी) आन्दोलन का क्रममा फरार भएका थिए।

Workplace

फरार कैदी काठमाडौं उपत्यकाभित्र लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा यस ब्युरोबाट खटिएको टोलीले मिति २०८२/०९/२८ गते जिल्ला काठमाडौं, टोखा नगरपालिका वडा नं. १ स्थित झोर क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारा मा पेश गरिएको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?