देश चुनावतर्फ गयो, अब के होला भन्ने अन्याेल छैन : प्रचण्ड

काठमाडौ -नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिङ्गै देश चुनावको तयारीमा जुटेको बताउनुभएको छ ।

Workplace

नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाण्डाैमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा संयोजक दाहालले अब देशमा के होला भन्ने अन्याेल हटेको तथा सबै राजनीतिक दल र आमनागरिकलाई चुनावतिर लैजाने वातावरण बनाएको भन्दै सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

- Advertisement -Workplace

उहाँले भन्नुभयो, ‘अब देश अन्याेलमा छैन भन्ने हामी सबैलाई लागेको छ । म प्रधानमन्त्रीज्यू र सरकारलाई विशेष धन्यवाद भन्न चाहन्छु । सरकारले धेरै खालका जटिलता, चुनौती, समस्या, अप्ठयाराहरू झेल्दै चुनावकाे वातावरण बनाएकाे छ । देशलाई निकास दिने चुनाव नै हाे भन्ने सरकारले देखाएकाे छ ।

कार्यक्रममा संयोजक प्रचण्डले निजी क्षेत्रको संरक्षणविना देशलाई समृद्ध बनाउन सकिने अवस्था नरहेको बताउनुभयाे

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?