दाङ मा माटोको ढिस्कोले पुरिएर एक बालक को मृ´त्यु

समाचार सारांश
Auto Generated by AI
  • दाङको राजपुरमा माटो लिन गएका १५ वर्षीय बालकको ढिस्कोले पुरिएर मृत्यु भयो।
  • शनिबार राति ट्याक्टरमा माटो निकाल्ने क्रममा अचानक ढिस्को खसेको थियो।
  • प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरेको छ।

लुम्बिनी – दाङ मा माटोको ढिस्को खस्दा १५ वर्षीय एक बालकको मृ`त्यु ।

Workplace

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका २ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्याक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर बालक पुरिएका हुन् ।

प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे दुई जना बालक ट्याक्टरसँगै माटो लिन गएका थिए । सोही क्रममा एक्कासी माटोको ढिस्को खस्दा एक बालक पुरिएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

मृ´त क को शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका बरिष्ठ संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?