सुन को भाउ आज पनि सामान्य घट्यो कतिमा हुदैछ कारोवार

समाचार सारांश
Auto Generated by AI
  • आज सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको छ।
  • सुनको मूल्य प्रति तोला दुई लाख ८९ हजार चार सय रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्यमा पनि २० रुपैयाँ घटेर चार हजार ५८५ रुपैयाँ पुगेको छ।

काठमाडौ – सुनचाँदीको भाउ आज पनि सामान्य घटेको छ । हप्ताको पहिलो कारोबारकाे दिन हिजो ४०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेको छ ।

Workplace

सुन आज तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ २ लाख ९० हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी २० रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ ४ हजार ६०५ रुपैयाँ थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?