icon
निर्वाचन
२ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

काठमाडौंसहित देशका अधिकांश स्थानमा विद्युत् आपूर्ति अवरुद्ध

काठमाडौं । मंगलबार साँझ (असोज ७) काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

Workplace

नेपाल विद्युत् प्राधिकरणका अनुसार कपिलवस्तु मोतीपुरस्थित प्रणालीमा समस्या आउँदा समग्र देशभर आउटेज भएको हो। यसबाहेक कुलेखानीको प्रणाली बन्द हुनु र खिम्ती–लामोसाँघु प्रसारण लाइनमा अवरोध आउनुका कारण समस्या झन् जटिल बनेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हाल समस्या समाधान तिर लागि रहेको र छिटै आपूर्ति हुने जनाएका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?