टेकराज–कौसिला पोख्रेललगायत कलाकारहरूको स्वरमा दुर्गा भवानी भजन

सुभाष ज्ञवाली–    राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण प्रतिष्ठान नेपाल बागमती प्रदेश कमिटीका महासचिव टेकराज पोख्रेलको लय र धना पोख्रेलको शब्द रचना रहेको भजन सार्वजनिक भएको छ ।

Workplace

विजयादशमीको अवसर पारेर सार्वजनिक गरिएको उक्त भजनमा महासचिव पोख्रेलसहित कौसिला पोख्रेल, सरु न्यौपाने पोख्रेल, हरि पोख्रेल र भक्तिराम पोख्रेललगायत कलाकारहरूले स्वर दिएका छन् ।

 

नयाँ किसिमको र सुनौँ सुनौँ लाग्नेभजन भएकोले दर्शक/श्रोताको मन जित्नेमा ढुक्क रहेको गायिका कौसिला पोख्रेलले बताइन् । गायक टेकराज पोख्रेलले निकै मिहिनेतका साथ दसैँको मुखैमा सबै भजनप्रेमीहरूका लागि कोशेली लिएर आएको बताए ।

उक्त गितको भिडियो सहित 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?