icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सुरक्षामा कडाइ : गैरजिम्मेवारि जबाफ दिएकोमा जन्ताद्वारा आपत्ति

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ। मन्त्री गुरुङका विरुद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण सन्देश प्रवाह हुन थालेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ पोछिलो समय सामाजिक संजाल एका एक बन्द गर्ने निर्णय र गैरजिम्मेवारी जबाफ दिए पोछी उनी यतिबेला नेपाली जन्ताको तारगेटमा पुगेका हुन ।

Workplace

सुरक्षा संवेदनशीलताका कारण मन्त्री गुरुङको निवासदेखि कार्यालय आवतजावतसम्म सुरक्षा घेरो बलियो पारिएको छ। सार्वजनिक कार्यक्रममा पनि उनका वरिपरि सुरक्षाकर्मीको बाक्लो तैनाथी देखिन समेत थालेको छ जहाँ जन्ताको नेता भए  पोछी जन्ता सङ्ग घुलमिल हुनु प्रने मा उनी जन्ता बाटै असुरक्षित महसुस गरेका हुन ।

केही सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङविरुद्ध जनआक्रोश बढेको देखिन्छ। उनले फेसबुक बन्द भए फोटो भाइबरमा पोष्ट गर्नु भन्ने जस्ता जवाफ दिन थालेपछि जनता उनीप्रति आक्रोशित हुँदै गएका छन्। भने भोलि युवा हरुको समेत विशाल आन्दोलन हुने भएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?