रास्वपा सन्धिखर्क नगर सचिव सागर मरासिनीद्वारा Gen Z आन्दोलनलाई पुर्ण समर्थन

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी सन्धिखर्क नगर सचिव सागर मरासिनीले भोलि हुने Gen Z युवाहरूको आन्दोलनलाई पुर्ण समर्थन जनाएका छन्।

Workplace

 

उनले सामाजिक रुपान्तरण र सकारात्मक परिवर्तनका लागि युवा पुस्ताले थालेको यो अभियानलाई ऐतिहासिक महत्वको कदम भएको उल्लेख गर्दै आन्दोलनको भव्य र सभ्य सफलताको शुभकामना समेत  दिएका हुन।

मरासिनीले युवाहरूले उठाएका सवालहरू यथार्थपरक र समयानुकूल भएको भन्दै आफ्नो व्यक्तिगत तथा संगठनात्मक समर्थन रहने नेपाल खोज खबर लाई  स्पष्ट पारेका छन्।

साथै उनले शान्तिपूर्ण तरिकाले कार्यक्रम सम्पन्न गर्न सबैलाई आग्रह समेत गरेका छन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?