नेकपा एमालेका केन्द्रीय सदस्य महर पक्राउ

काठमाडौ – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् ।

Workplace

बुधबार काठमाडौं जिल्ला अदालतले विद्युतीय अपराध कसुरको उजुरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगिएको छ ।

साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको महरविरुद्ध उजुरी परेको थियो । हुलाकमार्फत पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाइएको स्रोतले बताएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?