राप्ती गाउँपालिका–१ पाखापानीमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा दुई घाइते

राप्ती  आषाढ २६ राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा भर्खरै ठूलो सवारी दुर्घटना भएको छ। पश्चिमतर्फबाट आउँदै गरेको लु २९ प ९१०८ नम्बरको मोटरसाइकल र रा.१ त ३६२९ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन्।

Workplace

घटनामा मोटरसाइकल चालक र पछाडि सवार महिला दुवै घाइते अवस्थामा फेला परेका छन्। उनीहरूको तत्काल उद्धार गरी नजिकैको भालुवाङ अस्पतालमा उपचारका लागि लगिएको छ।

दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ भने प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?