काठमाडौंबाट चितवन जाँदै गरेको हाइस नागढुङ्गामा दु`र्घटना

काठमाडौंबाट चितवन जाँदै गरेको हाइस नागढुङ्गामा दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन्।

Workplace

शनिबार दिउँसो बा३ख ८३२९ नम्बरको हाइस नागढुङ्गा नजिकैको घुमाउने पसल अगाडि दुर्घटनामा परेको हो। हाइस सडकबाट करिब ८० मिटर तल खसेको प्रहरीले जनाएको छ।

हायसमा २० यात्रु सवार थिए। घाइतेहरूको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका छन्।

सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेको नेपाल एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ। दुई जनाको अवस्था गम्भीर छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

सिद्धार्थ रोयलमाथि प्रिन्ट हब किंग्सको दबदबा, विपिन भट्टराई बने जितका नायक

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

छुटाउनुभयो कि ?