६ कार्तिक २०८३, शुक्रबार
६ कार्तिक २०८३, शुक्रबार

मुगुमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता र मेयर डान्स आइडल हुने, तयारी तीव्र

समाचार सारांश
Auto Generated by AI
  • मुगुको छायाँनाथ रारा नगरपालिकामा दोस्रो मेयर कप फुटबल र डान्स आइडल हुने भएको छ।
  • प्रतियोगिता कार्तिक १६ गतेदेखि महाकाली नमुना माविको खेलमैदानमा सञ्चालन हुनेछ।
  • विजेता टिमलाई क्रमशः ३ लाख ३३ हजार, २ लाख २२ हजार र १ लाख ११ हजार पुरस्कार दिइनेछ।
खेलकुद र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको उक्त प्रतियोगिताहरू २०८३ कार्तिक १६ गतेदेखि महाकाली नमूना माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ।

फुटबल प्रतियोगिताका मुख्य विवरणहरू:टिम दर्ता शुल्क: रु. १०,०००/-टिम दर्ता अवधि: २०८३ असोज २६ गतेदेखि कार्तिक १५ गतेसम्मखेलाडी संख्या: ९-ए साइड (अफिसियलसहित जम्मा १५ जना)

Workplace
आकर्षक पुरस्कार राशि:

प्रतियोगितामा विजेता टिमहरूका लागि ठूलो पुरस्कार राशिको व्यवस्था गरिएको छ:

- Advertisement -Workplace

प्रथम पुरस्कार: रु. ३,३३,३३३/-

दोस्रो पुरस्कार: रु. २,२२,२२२/-

तेस्रो पुरस्कार: रु. १,११,१११/-

मेयर डान्स आइडल पनि हुने
यस पटक खेलकुदसँगै नगरबासीको प्रतिभा प्रस्फुटन गराउन आकर्षक सांस्कृतिक कार्यक्रमको रूपमा ‘मेयर डान्स आइडल’ पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।थप जानकारी तथा सम्पर्कका लागि:प्रतियोगितामा सहभागी हुन चाहने टिम वा इच्छुक व्यक्तिहरूले निम्न नम्बरहरूमा सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन सक्नेछन्:

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?

FLASH NEWS FLASH