icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।

Workplace

इन्टर मिलानलाई ५–० ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो । फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २ तथा हाकिमी,ख्विचा र सेनीले १–१ गोल गरे।इन्टरले खेलभर खासै आक्रमण गर्न सकेन ।

पिएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।

लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीले क्लब छाडेपनी पिएसजी च्याम्पियन्स लिग जित्न सफल भएको छ ।यसअघिको सन् २०२० मा पिएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो। त्यति बेला पिएसजी बायर्न म्युनिखसँग १–० गोलले पराजित भएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?