अर्घाखाँची मा जिप दु`र्घटना दुई को मृ`त्यु

अनिल नेपाली 

Workplace

अर्घाखाँची – अर्घाखाँची जिल्लाकाे मालारानी गा.पा. ३ ढुङ्गाडे स्थित लुटिपोखरी-खनदह भित्री सडकखण्डमा मालारानी गा.पा.४ लुटीपोखरी देखि खनदह तर्फ जादै गरेको लु २ च २९९० नं.को सवारी जिप(सिङगल क्याब) अनियन्त्रित भई बाटो देखि अ २००-२५० मिटर तल खस्न जाँदा ४ जना घाईते भएका छन् ।

घाईतेहरूकाे ईलाका प्रहरी कार्यालयका खनका प्रहरी निरिक्षक जगनाथ मरासिनीकाे टाेलिले उद्वार गरि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको थियोे ।

गम्भीर घाईते भएका २ जनाकाे उपचारका कर्म मा मु`त्यु भएको छ ।

मु`त्यु हुनेमा चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका करम जिल्ला अस्पताल अर्घाखाँचीमा चिकित्सकद्वारा मृत घोषणा गरिएको हो ।

भने अन्य २ जना बुटबल रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी नायब उपरीक्षक चत्र ब मल्लले बताउनुभएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?