२६ फाल्गुन २०८२, मंगलबार

पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर जवराको निधन

काठमाण्डौ – पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर जवराको निधन भएको छ ।

Workplace

उहाँको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । राणा २०५७ असोजदेखि २०५९ सालको पुससम्म प्रहरी महानिरीक्षक बन्नुभएको थियो । दिवंगत राणाप्रति नेपाल प्रहरीले दुःख व्यक्त गरेक ा हुन।

प्रहरी प्रधान कार्यालयले श्रद्धान्जली व्यक्त गर्दै राणाको निधनले एक कुशल अभिभावन गुमाएको बताएको छ ।

राणाको जन्म २००४ साल वैशाख १ गते भएको थियो । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?