खोटाङबाट काठमाडौं आउँदै गरेको टाटा सुमो ओखलढुङ्गामा दु`र्घटना भएको छ।

ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका वडा न ७ स्थित भण्डारे खोला भन्ने ठाउँमा बिहीबार बिहान टाटा सुमो दुर्घ`टनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) कृष्ण खड्काले जानकारी दिए।
खड्काले भने,’बिहान बाटो हिँड्ने मान्छेहरुले दु`र्घटना भएको खबर गर्नुभएको हो ।
राति नै दु`र्घटना भएको हुन सक्ने आङ्कलन छ। चालकसहित चार जना सवार भएको भन्ने कुरा बुजियको छ।
तीन जनाको घटनास्थलमै मृ`त्यु भएको छ। चालक बेपत्ता थप विवरण आउन बाकि
