अनिल नेपाली

अर्घाखाँची – जिल्लाकाे सितगगा नगरपालिकामा नागरिकता राजधानी सेवा प्रवाह लगायतका बारेमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरिएको सचेतता कार्यक्रममा मन्तब्य राख्दै प्रजिअ अर्यालले यस्तो बताएका हुन् ।
प्रजिअ अर्यालले कर्मचारीले जनताको काम गर्न कानुनी र व्यबहारिक रूप दुबै हेरि सेवाप्रवाहलाई चुस्त दुस्त बिश्वसनिय बनाउनुपर्ने जाेड दिदै कर्मचारीले अपराध गर्न नहुने तर जनताका काम कानुनी र व्यबहारीक रूपमा हेरि गाठाे फुकुवा गरिदिनुपर्ने बताएका थिए ।
कानुनले जनप्रतिनिधि कर्मचारी लाई माैका दिएता त्यो माैकालाई जनताको सहजकर्ता काे रूपमा आफुलाई चित्रण गनुपर्ने बताउदै समस्याले मान्छेलाई जिम्मेवारी प्रदान गर्ने बताएका थिए प्रजिअ अर्यालले जिम्मेवारी अनुसार मानिसले काम गर्न नसकेपछि आचाेलित हुने विभिन्न समस्या समेत देखा पर्ने बताएका थिए।
कार्यक्रममा सितगगा नगरपालिकाका वडा अध्यक्ष कार्यापालिका सदस्य वडा सचिव लगायतले नागरिकता, राजदानी , लगायतका बारेमा राखेका जिज्ञासाकाे प्रजिअ अर्यालले सहजीकरण गदै कानुन विधि सम्मत काम गर्ने निर्देशन समेत दिएका थिए
