भृकुटीमण्डपमा प्रचण्ड, ‘उड्ने कार’ देखेर चासो व्यक्त

दिनेश खत्रि 

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०८२ को अवलोकन गरेका छन्।

Workplace

 

बुधबार बिहान मेलास्थल पुगेका प्रचण्डले विभिन्न कम्पनीका नयाँ मोडेलका सवारी साधन र विद्युतीय गाडीबारे जानकारी लिएका थिए। सो क्रममा उनले प्रदर्शनीको मुख्य आकर्षण बनेको ‘उड्ने कार’ पनि नजिकबाट अवलोकन गर्दै विशेष चासो देखाएका हुन।

आयोजकका अनुसार यस वर्षको अटो शोमा दुईपांग्रे, चारपांग्रे, विद्युतीय सवारी साधनदेखि अत्याधुनिक प्रविधियुक्त गाडीहरूको प्रदर्शन गरिएको छ।

मेलाले अटोमोबाइल क्षेत्रबारे जनसाधारण, विशेषगरी युवाहरूमा जागरुकता र उत्साह बढाउने विश्वास लिइएको छ।

नेपालमा पहिलोपटक सार्वजनिक रूपमा प्रदर्शन गरिएको ‘उड्ने कार’ दर्शकहरूको आकर्षणको केन्द्र बनेको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?