होलीमा इच्छा विपरित रंग छ्यापे कारबाही हुने

गोकर्ण पाण्डे ,

Workplace

गुल्मी।होलीमा कसैको इच्छा विपरीत रंग दले कारवाही गरिने जिल्ला प्रशासन कार्यालय गुल्मी ले जनाएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरित रंग दल्ने लोला हान्ने बाटोमा लुकेर बटुवालाई इच्छा विपरीत पानी छ्याप्ने, बाटो ढुकेर बढुवालाई रंग लगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गरी सार्वजनिक शान्ति व्यवस्थामा खलल पुर्‍याउने जस्ता कार्य नगर्न अनुरोध गरेको छ।

कुनै पनि अप्रिय घटना नदिन प्रशासनले सार्वजनिक सूचना जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनु भयो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?