स्वर्गीय आमा गोरीकला बोहोराको सम्झनामा। थार्प गाउँदेखि मालिका माईसम्मको बाटो बनाउदै समाजसेवी अक्कल बोहोरा

मुगु जिल्लामा एउटा यस्तो गाउँ छ। जहाँ जो सुकै का राजनीतिक दलका हरु नेता त्यो गाउँमा गएर देवतालाई वाचा कसम खाने गर्छन। र जन्तालाई झुठा आश्वासन र वाचा कसम र जनतालाई देखाएका आश्वासनमा मात्रै सीमित हुन्छन्। त्यही गाउँमा जन्मेका छन् एउटा यस्ता व्यक्ति। उनी हुन् पूर्व धवाक सशस्त्र प्रहरी बलका  अक्कल बोहरा लामो समय समाजसेवामा लागिरहेका समाजसेवी अक्कल कोपिला फाउन्डेसनका संस्थापक थार्प मालेकी माईसम्म जाने बाटो निर्माण गर्दैछन्। झन्डै १७०० ढुङ्गाका मात्र सिडी छन् त्यो ठाउँ ।

  1. लागत हेर्ने हो भने १ करोड भन्दा बढी खर्च हुने छ। स्थानीयबासी सुत बोहराले भन्रु भन्नु भयो । यो विकासको काम नआएको भए हामी इन्डिया जानुपर्ने बाध्यता हुन्थ्यो तर अहिले गाउँघरमै विकास आएपछि हामी इन्डिया पनि गएका छैनौँ। दिनमा ८०० देखि १०००सम्म रेट यतै पर्छ। हाम्रा लागि साँच्चिकै भगवान भएका छन् अक्कल बोहरा। यति मात्र होइन थार्पा गाउँदेखि मालिका माईसम्म जाने बाटो निकै जीर्ण अवस्था र मानिसहरूलाई हिँड्ने र मानिसहरूका खेती गर्ने गडाहरु पनि माथि भएकोले आउन जान निकै समस्या भएको स्थानीय बासीले बताएका छन्। यो बाटो निर्माण हुँदा हामीलाई हिन्डुल गर्न र पशु चौपायालाई आउजाउ गर्न पनि निकै सहजता भएको स्थानीय बासी जैवीर बोहराले बताउनुभयो। दिनमा एक लाख भन्दा बढी। खर्च हुन्छ। अहिलेसम्म यो बाटोलाई कुनै पनि संघसंस्था र कुनै पनि राजनीतिक दलका नेताहरूले नहेरेको यो बाटो एकजना स्वतः व्यक्तिले गरिरहेका छन्। लामो समयदेखि स्पेनको कोस्टा ब्लङ्कामा बस्दै आउनुभएका समाजसेवी बोहरा ले स्वर्गीय आमा गोरी बोहराको सम्झनामा यो बाटो निर्माण गर्न लाग्नुभएको हो। झन्डै २०८१ बाट यो काम थालिएको थियो भने ८२ सम्म १७०० ढुङ्गाका सिडी निर्माण भएका छन्। ११ लाख पहिले र हिजो आज मात्रै ८ लाखको काम भएको छ। यो बस्तीमा पनि निकै कर्णाली प्रदेशका प्रसिद्ध देवता थापा मस्टाको रूपमा हेरिने गर्छ। तर त्यहाँ विभिन्न व्यक्तिको भक्तालुजन भएर आउने गर्छन्। पूर्व सशस्त्र प्रहरी बलका दवाक समेत रहेका बोहरा। म्याराथुम प्रतियोगितामा विभिन्न ठाउँमा। पुरस्कृत भएका थिए। समाजसेवामा निरन्तर लागिरहेका बोहरा दम्पति। मुग्लाको शिक्षा क्षेत्रमा स्वास्थ्य क्षेत्रमा पनि त्यत्तिकै सहनीयता काम गरिरहनुभएको छ। आमा गोरीकलाको सम्झनामा कहिले गोरेटो बाटो निर्माण त कहिले धर्मशाला त कहिले मसँग घट्नेमा गरेका बोहरा। केही दिनअगाडि मात्रै मुगुको छायाँनाथ रारा नगरपालिको प्रवेशद्वार गेट पनि निर्माण गरेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?