सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा हिजो बेलुका परेको चट्याङले तीन जना घाइते भएका छन्

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका–१ की ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते हुनुभएको हो ।

Workplace

घाइतेमध्ये सुकुमायालाई थप उपचारका लागि हेटौँडा पठाइएको छ । सामान्य घाइते महन्त र फुलमायाको स्थानीय अस्पतालमा उपचार भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । सिन्धुलीमा हिजो बेलुका हावाहुरी र चट्याङसहित पानी परेको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?