देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

Workplace

 

बिहीबार दिउँसो १ बजे बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

कांग्रेसका एक पदाधिकारीका अनुसार पदाधिकारी बैठक ललितपुरमा बस्नेछ। तर कुन ठाउँमा भन्ने खुलाइएको छैन।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। उक्त बैठकअघि बैठकका एजेण्डाहरू तय गर्ने विषयमा बैठक बस्न लागेको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?