सांसद बिजुला रायमाझीको अभिव्यक्तिप्रति स्पष्टीकरण, सम्प्रेषणको गलत अभ्यासप्रति आपत्ति

काठमाडौ – सांसद बिजुला रायमाझीले नागरिकता विधेयक छलफलका क्रममा पोखरालाई उल्लेख गर्ने क्रममा हतारमा ‘काठमाडौं’ उच्चारण भएको विषयमा आफ्नो धारणा स्पष्ट पार्दै त्यसलाई टङ स्लिप (मौखिक त्रुटि) भएको बताएकी छिन्। उनले उक्त भूल नियतवश नभई हतारमा उच्चारणमा आएको स्वीकार गर्दै त्यसबाट उत्पन्न असरप्रति क्षमायाचना गरेकी छिन्।

Workplace

रायमाझीले संसदीय अभ्यासका दुई वर्षसम्म सदनमा आम जनताका गुनासो तथा जिल्लाका विकास निर्माणका समस्याहरू उठाउँदै आएकी आफूले कुनै पनि संवेदनशील विषयमा गलत सन्देश दिन नचाहने स्पष्ट पारेकि छ्न

- Advertisement -Workplace

सम्प्रेषणको गलत अभ्यासप्रति असन्तुष्टि उनले भनिन् , “सम्प्रेषण गर्दा पूरा भिडियोबाट अंश मात्र काटेर भाइरल बनाउने प्रवृत्तिको राम्रो अध्ययन सचिवालयबाट भइरहेको छ। टिकटक, युट्युब जस्ता प्लेटफर्ममा भ्यूजका लागि गलत सन्देश सम्प्रेषण गर्ने प्रवृत्ति निष्पक्ष समाचार सम्प्रेषणका लागि उपयुक्त नभएको समेत उल्लेख गरेकी छ्न

यसै क्रममा उनले पोखरामा बेलुन पड्किएर घाइते भएका विश्‍णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गर्दा गल्तीवश ‘काठमाडौं मेयर’ शब्द उच्चारण भएको बताएकी छिन्।

जनताका सुझावप्रति सम्मान सांसद रायमाझीले जनताका सुझावप्रति सधैं सम्मान रहने बताउँदै सम्पूर्ण दर्शक तथा संचारकर्मीलाई पूरा भिडियो हेर्न अनुरोध समेत  गरेकी छ्न ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?