आज मिति २०८१ चैत २७ गते बुधबार आजको राशीफल

 

Workplace

मेष : दिन राम्रो छ। आज बनाएका योजना दीर्घकालसम्म रहनेछन्। व्यापारमा लाभ हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। परिवारमा मेलमिलाप हुनेछ।

- Advertisement -Workplace

वृष : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढा पुग्ने जोखिम छ। स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीले साथी टाढा पुग्नेछन्। सञ्चित धन खर्च हुनेछ। व्यापारमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ। स्वास्थ्यले साथ दिनेछ। दाम्पत्य जीवनमा भने खटपटी बढ्नेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : दिन राम्रो छ। साथीको साथले काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। भाग्यको स्थानमा बृहस्पति पुगेकाले हरेक काममा सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : ठुलो समस्याको सामना गर्नुपर्ने दिन छ। कामको बोझले मन अशान्त बन्नेछ। मिल्ने साथीभन्दा पुराना विपक्षीबाट महत्त्वपूर्ण काममा साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने सम्भावना छ।

तुला : आम्दानीका दृष्टिले दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट उत्साह थपिनेछ। विपक्षी साथीले साथ दिनेछन्। राजनीतिकमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। जोखिम कामको सुरुवात नगर्नु राम्रो हुनेछ। बलले भन्दा बुद्धिले गरेको काम सार्थक बन्नेछ। परिवारभित्र टकराब बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन सफल बन्नेछ।

धनु : सोचेका काम सहज बन्नेछन्। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने साथीको बहुमत भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : आफन्तसँग जोगिएर काम गर्नुपर्नेछ। स्वास्थ्यको भन्दा पनि इज्जतको ख्याल गर्नुपर्नेछ। परिवारमा ठुलो विश्वास गर्नाले धोका हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

कुम्भ : मनमा शान्ति मिल्नेछ। लगानीका क्षेत्र सबल छन्। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ।

मीन : बौद्धिक व्यक्तिसँगको परामर्शले मन शान्त हुनेछ। सञ्चित धन खर्च हुने जोखिम छ। आफन्तसँग सहकार्य नगर्नु उचित हुन्छ। परिवारको सल्लाह लिएर गाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?