नेपाल-भारत सम्बन्ध सुदृढीकरण: भारतबाट ७०० करोड भारू नेपाललाई अनुदान

नयाँ दिल्ली – नेपाल-भारत सम्बन्ध सुदृढीकरणको तर्फ भारतबाट ७०० करोड भारू अनुदान भारतले नेपाललाई दिने भएको छ  आर्थिक वर्ष २०२५–२६ मा ७०० करोड भारतीय रूपैयाँ (११ अर्ब २० करोड नेपाली रूपैयाँ) अनुदान सहयोग गर्ने भएको छ। अज भारतीय अर्थमन्त्री निर्मला सितारमणले संघीय बजेट प्रस्तुत गर्दै यसबारे घोषणा गरेकी छ्न ।

Workplace

यसअघि प्रस्तुत संशोधित बजेटमा पनि सोही परिमाणको अनुदान उल्लेख गरिएको थियो। भारतमा आम निर्वाचनअघि पूर्ण बजेट नल्याउने परम्परा अनुसार यो बजेट अस्थायी प्रकृतिको भए पनि नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने संकेतका रूपमा हेर्न सकिन्छ ।

यो भन्दा अघिल्लो आर्थिक वर्ष २०२३–२४ मा पनि भारतले नेपाललाई ६५७ करोड भारतीय रूपैयाँ अनुदान दिएको थियो। यस वर्ष सबैभन्दा ठूलो अनुदान भुटानलाई ७२० करोड भारतीय रूपैयाँ प्रदान गर्ने भएको  भारतीय अर्थमन्त्री निर्मला सितारमणले संघीय बजेटमा  प्रस्तुत गरेकि हुन अन्य   मुलुकहरूलाई समेत  कुल ५,४८३ करोड भारतीय रूपैयाँ अनुदान दिने योजना बनाएको बजेटमा उल्लेख गरिएको छ ।

केही साल बाट नेपाल् भारतको सम्बन्ध  विभिन्न कारणले चिसिय पनि यो अनुदानले   नेपाल –भारत सम्बन्धलाई आर्थिक सहयोगमार्फत थप बलियो बनाउने भारत सरकारको यो पहलले दुई देशबीचको साझेदारीलाई अझ प्रगाढ बनाउने अपेक्षा गर्न सकिन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?