
समाचार सारांश
Auto Generated by AI
- सरकारले चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउने निर्णय गरेको छ।
- मन्त्रिपरिषद्को बैठकले यसका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो।
- शिक्षा मन्त्रीले मन्त्रिपरिषद्को उक्त निर्णयबारे जानकारी गराएका छन्।
काठमाडौ – सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
