यूएई र कतारले विभिन्न अपराधमा जेल सजाय भोगिरहेका १ सय ८४ नेपालीलाई आममाफी दिएका छन् ।

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स यूएई र कतारले विभिन्न अपराधमा जेल सजाय भोगिरहेका १ सय ८४ नेपालीलाई आममाफी दिएका छन् ।

Workplace

इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसर पारेर उनीहरुलाई आममाफी दिइएको हो । यूएईले रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको आबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

- Advertisement -Workplace

दूतावासका अनुसार जाँडरक्सी सेवन, चोरीलगायतका विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको बताएको छ ।

अबुधाबीमा रहेको नेपाली दूतावासको अनुरोधमा यूएई सरकारले उनीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै कतारले पनि कैद भुक्तान गरिरहेका १८ नेपालीलाई आममाफी दिएको जनाइएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?