बर्तमान व्यवस्था देशमा रहेसम्म भ्रष्टाचार बढ्छ नेता नेपाली

अनिल नेपाली
अर्घाखाँची – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय स्थायी समिति सदस्य तथा पुर्वसभासद सन्त बहादुर नेपालीले देशमा ससदबादी यथास्थितिवादी रहेसम्म नेपालमा भ्रष्टाचार अन्याय अत्यचार लगायतका घटना दिन प्रतिदिन बढ्ने बताएका छन् क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीले आयोजना गरेको जनसम्बन्ध तथा बिस्तार अभियानकाे उद्घाटन गदै नेपालीले यस्तो बताउनुभएको हाे । नेपालीले यथास्थिति र प्रतिकृयावादी शक्तिहरुको बिरुद्धमा अभियान संचालन गर्न लागेको बताउदै अभियानमा भ्रष्टाचार कुसंस्कार अन्याय अत्यचारकाे बिराेध गदै जनताको पक्षमा जनआवाज बुलन्द गर्ने बताउदै नेपालीले पछिल्लो समय देशमा राजबादीहरुले चलखेल गरिरहेको बताउदै उनले ईतिहासका पाङगा कहिल्यै पछाडी नफर्किने बताए ।

Workplace

नेपालमा राजनीतिक क्रान्ति अधुरै रहेको उनले बताउदै जसको परिणाम स्वरुप मुलुक अहिले चारैतर्फबाट घेराबन्दीमा परेको पनि उनले बताए । यस देश बनाउने हो भने अधुरो राजनीति क्रान्ति र जनतामाझ गरेका बाचाहरु पूरा गर्नुपर्नेमा उनले जोड दिए । क्रान्तिकारी कम्युनिष्ट पार्टीले बिगतदेखी नै मुलुक र जनताको हितमा आवाज उठाउदै आएको बताउदै उनले देशमा आमूल परिवर्तनका लागि पुनः एकपटक जनता जागरुक हुनुपर्नेमा जाेड दिए कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पाेलिटव्युराे सदस्य नरेन्द्र थापाले देशमा भएको भ्रष्टाचार अन्याय अत्यचार लगायतकाे विरोध गदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल लाई बलियो र स्थापित पार्टी बनाउने बताएका थिए ।

कार्यक्रम पार्टीका जिल्ला सयाेजक राजेन्द्र नेपालीको अध्यक्षता माया नेपालीको स्वागत मन्तब्य र ज्ञान प्रसाद भुसालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे । अभियान बैशाख १८ गतेसम्म चल्ने अभियानमा जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरिने पार्टीले जनाएको छ । कार्यक्रममा पार्टीका जनबर्गािय सगठनका प्रमुख पार्टीका नेताहरूकाे सहभागीता रहेको थियोे ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?