आज को मौसम यस्तो रहने छ

काठमाडौ – गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

Workplace

 

पछिल्लो १२ घण्टामा कास्की, गोरखा, लमजुङ, तनहुँ, सिन्धुपाल्चोक, नुवाकोट, पर्वत, गुल्मी, दैलेख, डडेलधुरा, कैलाली र कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको छ ।

हिजो सुर्खेतमा निकै ठूलो पानी परेको थियो । सुर्खेतमा २४ घण्टामा दुई ४५ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो  ।

महाशाखाका अनुसार हिजो र अस्तिको तुलनामा आज पानी कम पर्ने छ ।

बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगका थोरै ठाउँहरु र बाँकी तराईका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?