च्यम्पियन्स ट्रफीको सेमिफाइनल जितसँगै न्युजिल्याण्ड फाइनलमा

काठमाडौ – न्यूजील्याण्डले दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

Workplace

लाहौरको गद्दाफी स्टेडियममा सम्पन्न सेमिफाइनलमा न्यूजील्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्‍यो। रचिन रविन्द्र र केन विलियमसनले क्रमशः १०८ र १०२ रनको शतकीय पारी खेले, जसको मद्दतले टोलीले ५० ओभरमा ६ विकेट गुमाउँदै ३६२ रनको विशाल स्कोर खडा गरेको थियो ।

जवाफमा, दक्षिण अफ्रिकाले ३१२ रन मात्र बनाउन सक्यो। डेविड मिलरले अविजित १०० रन बनाए पनि टोलीले लक्ष्य पूरा गर्न सकेन। न्यूजील्याण्डका कप्तान मिचेल सान्टनरले ३ विकेट लिएका थिए  अब फाइनलमा न्यूजील्याण्डको सामना भारतसँग हुनेछ। यो खेल आगामी आइतबार दुबैमा हुने छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?