एक सय ७७ किलो गाँजासहित दुई जना प`क्राउ

काठमाडौ – सुनसरीको बराहक्षेत्रबाट एक सय ७७ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

Workplace

प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिर नजिकैबाट सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटाको शहिदभूमि गाउँपालिका–१ छिन्ताङ्ग बस्ने ५७ वर्षीय धनबहादुर राईलाई गाँजासहित पक्राउ गरेको हो ।

झाडीमा लुकाइ राखेको अनि अर्को ठाउँमा लैजान तयारी भइरहेको अवस्थामा गाँजासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट खटिएको सुरक्षा टोलीले पक्राउ गरेका हुन ।

उनीहरुलाई बरामद गाँजासहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?