आज मिति २०८१ माघ २६ गते सनिवार आजको राशीफल

 

Workplace

मेष : दिन राम्रो छ। उदय वृहस्पति धनस्थानमा बसेकाले व्यापारमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

- Advertisement -Workplace

वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ। धार्मिक क्षेत्रमा झुकाब रहनेछ। धार्मिक क्षेत्रका अभियान्तासँगको भेटले मन हलुका हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। आफ्नै राशिमा चन्द्रमा पुगेका छन्। खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा नाफा हुने योग छ।

कर्कट : दिन राम्रो छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सोचेका काम बन्नेछन्। लगानीका क्षेत्र सबल रहेका छन्। राज्यको तर्फबाट सेवाका अवसर प्राप्त हुनेछन्। परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ।

कन्या : लगानीबाट फाइदा हुने दिन छ। न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ। परिवारलाई ठुलो विश्वास गर्दा खटपटी बढ्नेछ।

तुला :तपाईंको कला र गलाको आज प्रशंसा हुनेछ। सानो विषयलाई छोडेर महत्त्वपूर्ण काम गर्नु उचित हुनेछ। खानपानमा ध्यान नदिँदा रोग बढ्ने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा झन्झट बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानीका क्षेत्र सबल रहेका छन्। स्वास्थ्यले साथ दिनाले खुशी मिल्नेछ। विपक्षीसँग सचेत भएर अगाडि बढ्नु उचित हुनेछ। परिवारसँग्को सम्बन्ध भने सुमधुर बन्नेछ।

मकर : सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। साथीभाइको साथले खुशी मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा विवाद नगर्नु राम्रो हुनेछ।

कुम्भ : सानो कुराले अल्झाउने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। टाउको दुख्ने समस्याले सताउने जोखिम छ। धनका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रलाई समय दिन सकेमा दिन शान्त बन्नेछ।

मीन : दिन सामान्य छ। सानो विषयले मन अशान्त बन्नसक्छ। आफूलाई कमजोर नसोच्नु राम्रो हुनेछ। खानपानामा ख्याल नगर्दा रोग बढ्नेछ। परिवारसँगको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?