एटीएम मेसिनबाट १ सय रुपैयाँ दरका नोट निकाल्न पाइने

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्र बैंकले एटीएमबाट १ सय रुपैयाँका नोट पनि वितरण गर्न बैंकहरूलाई निर्देशन दिएको छ।
  • दशैंमा साना नोट साट्ने ग्राहकको भीड घटाउन यो व्यवस्था गर्न लागिएको हो।
  • अब एटीएममा ५ सय र १ हजारका साथै १ सय रुपैयाँका नोट पनि उपलब्ध हुनेछन्।

काठमाडौं।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाट १ सय रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

Workplace

बैंकको मुद्रा व्यवस्थापन विभाग, आन्तरिक प्रशासन फाँटले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै एटीएमबाट हाल वितरण हुँदै आएका १ हजार र ५ सय रुपैयाँ दरका नोटसँगै १ सय रुपैयाँ दरका नोट पनि वितरण गर्न आग्रह गरेको हो।

बैंकले नजिकिँदै गरेको बडादशैंलाई मध्यनजर गर्दै एटीएमबाट १ सय रुपैयाँका नोट वितरण गर्न सके बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्न आउने ग्राहकको भीड उल्लेख्य रूपमा कम हुने जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?