ट्याक्टरको ठक्करबाट गुल्मीमा चार वर्षीय बालक घा`इते

गोकर्ण पाण्डे  गुल्मी । रेसुङ्गा नगरपालिका-८ स्थित बसपार्कमा लु३ख ७७८५ नम्बरको ट्याक्टरको ठक्करबाट धुर्कोट गाउँपालिका-४ का ४ वर्षीय बालक आदित्य मुखिया घा`इते भएका हुन् ।

Workplace


गुल्मी प्रहरीका अनुसार घाइते बालकको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

हात, खुट्टा र गालामा चोट लागेका बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?