हुम्लाकाे चंखेलीमा गाडी दु`र्घ`टना दुईको मृ`त्यु

काठमाडौ – हुम्लाको चंखेली गाउँपालिका-४ को देशीखोला भन्ने स्थानमा गाडी  दु,र्घ,टना  ।

Workplace

शुक्रबार बिहान देशीखोला भित्री सडक खण्डबाट मेल्छाम हुँदै पिप्लाङ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ७२९२ नम्बरको गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृ`त्यु भएको हो ।

गाडीमा सवार नौ जना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी सात जना घाइते भएका छन । दुर्घटनामा परी घाइतेहरुको अहिले उद्वारका लागि हेलिकप्टरको व्यवस्था भइरहेको छ ।

दुर्घटनामा परि मृ`त्यु हुने र घाइतेको पहिचान खुलि नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

घाइतेको उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लैजाने  तयारी भइरहेको हो  ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?