रवि लामिछानेको बयान आज अदालतमा, सहकारी ठगी मुद्दामा २२ प्रतिवादी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको ईजलासमा हुन लागेको छ। गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता गरेको थियो।

Workplace

मुद्दाको प्रतिवादका लागि लामिछाने अदालतमा उपस्थित भएका छन्। अदालतका ईजलास अधिकृतले बयानका लागि मिसिल अध्ययन गरिरहेकाले लामिछानेको बयान केही समयमा सुरु हुने बताएका छन्।

अदालतको वेबसाइटमा उल्लेख भए अनुसार, नारायण बहादुर पहराईको जाहेरीमा नेपाल सरकार वादी रहेको सहकारी ठगी र संगठित अपराध मुद्दामा रविना रिमालसहित २२ जना प्रतिवादी छन्।

सहकारी ठगीको प्रकरणमा लामिछाने र अन्य प्रतिवादीहरूसँग बयान लिने प्रक्रिया अदालतमा जारी रहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?