सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा सम्पन्न

खिम खड्का
रुपन्देही = सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सैनामैना नगरपालिका नगर प्रमुख फडेन्द्र प्रसाद शर्मा , खानेपानी डिभिजन कार्यालयका प्रमुख राज कुमार चौधरी, सैनामैना नगरपालिकाका संस्थापक नगर प्रमुख चित्रबहादुर कार्की, सैनामैना १ का वडा अध्यक्ष भुवन बहादुर क्षेत्री , वडा नं २ का वडा अध्यक्ष अमर कँडेल, खानेपानी महासङ्घ लुम्बिनी प्रदेशका महासचिव शालिग्राम भण्डारी लगायतको उपस्थिति रहेको संस्थाका सचिव सुशिल भण्डारीले बताए ।

Workplace

त्यस्तै साधारण सभामा संस्थाका सल्लाहकार, विभिन्न सङ्घ संस्थाबाट प्रमुख तथा प्रतिनिधी आम उपभोक्ताको उपस्तिथि रहेको र ११ औँ वार्षिक साधारण सभालाई भव्य र सभ्य रुपमा सम्पन्न भएको सचिव भण्डारीले बताए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?