दाङको सिसहनियामा १८० चालक तथा सहचालकको स्वास्थ्य परीक्षण

समाचार सारांश
Auto Generated by AI
  • दाङमा सवारी दुर्घटना कम गर्न चालक र सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।
  • इलाका प्रहरी र ट्राफिक प्रहरीको आयोजनामा १८० जनाले स्वास्थ्य जाँच गराएका छन्।
  • शिविरमा आँखा, मधुमेह र रक्तचाप लगायतका परीक्षण गर्दा सबैको एचआईभी रिपोर्ट नेगेटिभ आएको छ।

काठमाडौ -दाङमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई ध्यानमा राख्दै चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।

Workplace

इलाका प्रहरी कार्यालय सिसहनिया र ट्राफिक प्रहरी कार्यालय लमहीको आयोजनामा राप्ती गाउँपालिका-८ मा शनिबार बिहान सञ्चालन गरिएको शिविरमा १८० जना चालक तथा सहचालकले स्वास्थ्य परीक्षण गराएका छन्।

- Advertisement -Workplace

शिविरमा रक्तचाप, मधुमेह, शरीरको उचाइ र तौलका आधारमा बीएमआई, एचआईभी, आँखाको रङ छुट्याउने क्षमता (कलर भिजन) लगायतका परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा ७९ जनाको एचआईभी परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख तीर्थराज भुसालले जानकारी दिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?